GREATER AUSTIN NEPALESE CHAMBER OF COMMERCE
Home
About
Gallery
Info
GREATER AUSTIN NEPALESE CHAMBER OF COMMERCE
Home
About
Gallery
Info
More
  • Home
  • About
  • Gallery
  • Info
  • Home
  • About
  • Gallery
  • Info

Grow Your Business with Us

Grow Your Business with UsGrow Your Business with UsGrow Your Business with Us

Empowering Nepalese entrepreneurs and fostering a connected business community for sustained growth and success.


Learn More

Grow Your Business with Us

Grow Your Business with UsGrow Your Business with UsGrow Your Business with Us

Empowering Nepalese entrepreneurs and fostering a connected business community for sustained growth and success.


Learn More

के तपाई ग्रेटर अस्टीन एरियामा कुनै ब्यवसाय संचालन गर्ने सोचमा हुनु हुन्छ , सल्लाह सुझाव चाहीएको छ ? यदि छ भने Greater Austin Nepalese Chamber of Commerce ले Free मा सुझाव दिने छौ !

Greater Austin Nepalese Chamber of Commerce

Empowering the Nepalese Business Community

The Greater Austin Nepalese Chamber of Commerce is dedicated to supporting and guiding Nepalese entrepreneurs and business owners. We leverage the expertise of our experienced leadership team to foster a thriving, collaborative ecosystem that enables our members to achieve sustained growth and success.

A Message from Our President

आदर्णिय टेक्सासबासी मित्रहरू सादर नमस्कार । 

सर्वप्रथम म तपाईहरू सबैले यस ग्रेटर अस्टिन नेपलिज चेम्वर अफ कमर्शको अध्यक्षको जिम्मेवारी दिनुभएकोमा हार्दिक नमन व्यक्त गर्न चाहन्छु । हामी सबैले यस GANCC अमेरिकालाई संस्थागत, सुदृढ र एकतावद्ध बनाएर लैजानका लागि तपाई सबैंको उत्तिकै सहयोगी भूमिका रहदैं आएको छ । सबैंको सक्रिय योगदानका कारण आज यस समाजलाई सफल , उर्जावान,सबैको प्रत्यक्ष सहभागिता र भविष्य बोकेको समाजको परिकल्पना गर्न सकिन्छ । मैले यो संस्थाको अध्यक्षको जिम्मेवारी बहन गर्दै गर्दा यस गरिमामा मलाई तपाईहरू टेक्सासका ब्यापारी मित्र ,समस्त कार्यसमितिका,अग्रज तथा साथिहरूबाट जुन उर्जा प्रदान भएको छ यसप्रति हार्दिक कृतज्ञता प्रकट गर्न चाहन्छु । यो एउटा अभियान हो सबैको साथले मात्र अभियानले गति लिन सक्दछ । यसका लागि म सबै टेक्सास निवासी नेपलिज ब्यापारी साथिहरूसग हातमा हात काधँमा-काधँ मिलाउदै अधि बढन चाहन्छु ।यस अभियानमा सबैले सहभागिता जनाउनुहुन र यस अभियानमा सदस्यता लिई प्रत्यक्ष रुपमा जोडिनका लागि विनम्र अनुरोध गर्दछु । तपाईहरु सबैका लागि संस्थाले आवश्यक पर्दा सकेको साथ र सहयोग गर्दै दुख सुखको सारथी बन्दै विदेशीभूमिमा कसरी आफ्नोपनको अभिभावत्व गहन गर्न सकिन्छ भन्ने हाम्रो यस संस्थाको चिन्ता र चासो रहेको हुदॅा यस अभियानमा हातेमालो गरिदिनुहुन सवैमा अनुरोध गर्दछु ।

https://gancctx.org/

संस्थाको सदस्य बन्दा हामीले प्रत्यक्ष रुपमैं आफ्ना विषयहरु को सम्वोधन गर्न सक्छौ जन्मभूमि र कर्मभूमि विचको यात्रामा हामि कोहि एक्लै यात्रा तय गर्नुपर्ने अवस्था नआओस एक अर्काको दुख र प्रगतिलाई कसरी साटासाट गर्दै सहयोगको वातावरण निर्माण गरी तपाई हामी सबैको आवश्यकता महसुस गरी हामी सबैले गर्वको अनुभूति गर्न सक्ने GANCC निर्माणमा सहयोग गरिदिनुहुन हार्दिक अपिल गर्दछु । 

 

सिपी पौडेल 

अध्यक्ष 

ग्रेटर अस्टीन नेपलिज चेम्वर अफ कर्मश 

अस्टीन, टेक्सास

JOIN US

Join us to unlock new opportunities, connect with like-minded business leaders, and take your entrepreneurial journey to the next level.

JOIN GANCC

Contact Us

Drop us a line!

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

Feel free to contact us with any queries, and we’ll be happy to assist you!

GREATER AUSTIN NEPALESE CHAMBER OF COMMERCE

17111 Spanish Star Drive, Round Rock, Texas 78664, United States

(737) 207-2500

Subscribe

Copyright © 2025 GREATER AUSTIN NEPALESE CHAMBER OF COMMERCE - All Rights Reserved.


Powered by

This website uses cookies.

We use cookies to analyze website traffic and optimize your website experience. By accepting our use of cookies, your data will be aggregated with all other user data.

DeclineAccept

WELCOME TO GANCC